Home नेपाली क्रिकेट

क्रिकेट

अष्ट्रेलियाले पाँचौ एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हरायो

अष्ट्रेलियाले पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हराउँदै शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको छ । दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै भारतलाई २७३ रनको विजयी लक्ष्य दिएको थियो ।...