Home नेपाली फुटबल

फुटबल

ब्रेकिग्ङ न्यूज: रियल मड्रिडद्वारा पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः नियुक्त

स्पेनिस जायन्ट रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः नियुक्त गरेको छ । रियल मड्रिडले वर्तमान प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिनेदिन जिदानलाई सन् २०२२...

प्रिमियर लिग: रहिम स्टर्लिङको ह्याट्रिक, म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हरायो

रहिम स्टर्लिङले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । तर, स्टर्लिङको पहिलो गोल भने विवादित बनेको थियो । पहिलो हाफका गोलरहित बराबरी भए पनि दोस्रो हाफको...

मेस्सीको पेनाल्टी गोल मार्फत बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

स्थितिलाई उल्टाउँदै लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गरेपछि स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले ७ अंकको अग्रता यथावत राख्न सफल भएको छ । रियल मड्रिडबाट लोनमा पुगेका राउल डी थोमसले २० यार्डबाट उत्कृष्ट गोल गरी नाउ क्याम्पमा रायो भालेकानोलाई २४औं मिनेटमा...